बेत्रावती क्लबको अध्यक्षमा खनाल चयन
दाङ, ७ कार्तिक ।
बेत्रावती युवा क्लबले नयाँ कार्यसमिती चयन गरेको छ । तुलसीपुर ७ मा रहेको क्लबले छबि बसन्त खनालको अध्यक्षतामा एक सदस्य पछि थप्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । क्लबको उपाध्यक्षमा शरद पोखरेल, सचिवमा मधुसुदन पोखरेल, सहसचिवमा नारायण सुवेदी, कोषाध्यक्षमा विजया सुवेदी रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सिमा पौडेल, प्रविण पोखरेल, बादल पोखरेल, रमेश पोखरेल र साधना जिसी रहनुभएको छ ।
क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम
# स्थानीय
दाङ, १७ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम गरिएको छ । नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले
नयाँ सहकारी स्थापनाका लागि पूर्व सहकारी शिक्षा तालिम
# स्थानीय
दाङ, ५ भदौ । तुलसीपुर उपमहानगरपालिका–१६ जुरूटेमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले एकदिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ।
धमकापुरमा नयाँ सहकारी स्थापना लक्षित पूर्व सहकारी शिक्षा तालिम
# स्थानीय
तुलसीपुर, ३१ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ धमकापुरमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले आइतबार पूर्व सहकारी शिक्षा तालिम

प्रतिकृया दिनुहोस