ज्ञानज्योती फाउण्डेशन र आइएसटी कलेजबीच द्विपक्षीय सम्झौता
दाङ, २९ चैत । दाङको तुलसीपुर– ६ मा रहेको ज्ञानज्योती फाउण्डेशन र काठमाण्डौँमा रहेको इन्टरनेशनल स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) काठमाडौँबिच द्धिपक्षीय सम्झौता भएको छ । आज (शुक्रबार) एक कार्यक्रमका विच ज्ञानज्योती र आइएसटी कलेजविच हस्ताक्षर समेत गरिएको छ । ज्ञान ज्योती एजुकेशन फाउण्डेसनका सिइओ सुरेन्द्र जिसी र आइसटीका सिइओ






































