कार्यक्रम तालिका
अहिले प्रसारणमा
सफलताको कथा
यस पछिको कार्यक्रम
खवर देशभरका
 
सफलताको कथा 4:10 pm-5:00 pm
खवर देशभरका 5:00 pm-5:15 pm
वाल कार्यक्रम 5:15 pm-5:45 pm
थारु भाषामा समाचार 5:45 pm-6:00 pm
 
 
#
समाचार तथा गतिविधि » स्वास्थ्य
२८ फागुन, नेपालगन्ज । स्थानीय फत्तेवाल आँखा अस्पतालको हातामा तीन करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न अत्याधुनिक कान अस्पताल निर्माण हुने भएको छ । ...
इमान्दार बन्दा तपाइँ अरुको नजरमा असल मान्छे त बन्नुहुन्छ नै यसले तपाइको स्वास्थ्य पनि राम्रो हुन्छ । अध्ययनले के देखाएको छ भने इमान्दारीता तथा झुटो नबोल्ने बानीले मानिसलाई मानसिक तथा शारीरिक रुपमा फाइदा पूराउँछ । ...
खाद्यपदार्थ केवलहाम्रो पेट भर्न र शक्तिप्रदान गर्नका लागिमात्र उपयोगी हुँदैनन् यिनीहरुमा औषधीय गुण पनि हुन्छ । हामीले दैनिक रुपमाप्रयोग गर्ने विभिन्नखाद्यपदार्थमा समेत औषधीय गुण रहेको हुन्छ, जसबारेमाहामीलाई पत्तो नहुनपनि सक्छ । हामीले भोक शान्तपार्न वा स्वादकालागिमात्र यस्ता परिकार खाएका हुन्छौँ तर यस्ता खाद्यपदार्थले प्राकृतिकऔषधिको कामगरिरहेका हुन्छन् । ...