कार्यक्रम तालिका
अहिले प्रसारणमा
सिंगिङ्ग डट कम
यस पछिको कार्यक्रम
राष्ट्रिय खबरहरू
 
सिंगिङ्ग डट कम 2:00 pm-3:00 pm
राष्ट्रिय खबरहरू 3:00 pm-3:15 pm
खिचडी 3:15 pm-3:55 pm
न्यूज अपडेट 3:55 pm-4:00 pm
 
 
#
समाचार तथा गतिविधि » अर्थ
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने व्यवस्था गरेपछि बैंकका प्रवर्द्धक, सञ्चालक र उच्च व्यवस्थापकहरुलाई त्यसको व्यवस्थापन टाउको दुखाई भएको छ । ...
निर्वाचनको प्रारम्भिक नजिता आउँदै उत्साहित बनेका पुँजी बजारका लगानीकर्ताको उत्साह कायमै रहेको छ । निर्वाचको प्रारम्भिक नतिजामा नेपाली कांग्रे अग्रस्थानमा रहेपछि गत बिहिबार नेप्से ३२।८८ अंकले बढेको थियो । आज आइतबार २७।३८ अंकले वृद्धि भई नेप्से ६ सय ६१ दशमलब ६८ अंकमा पुगेको छ । ...
दाङमा पछिल्लो समय ब्यबसायीक केरा खेती तर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयले प्राबिधिक तथा पचास प्रतिशत छुटमा विरुवा उपलब्ध गराएपछि केरा खेती तर्फ किसानहरुको आकर्षण बढेको हो । ब्यवसायीक कृषि मार्फत किसानहरुलाई आत्मनिर्भर बनाउन ...
दाङ, ४ फागुन घोराहीमा जारी दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला २०६९ मा नेपाल टेलीकम घोराहीले सहुलीयतमा करिब एक हजार ९ सय बढी सिम बितरण गरेको छ । ...
काठमाडौं, माघ ७ - आयल निगमले बक्यौता तिर्न नसकेको भन्दै खाना पकाउने ग्यास आपूर्ति कटौती गर्न थालेको छ। बक्यौता तिर्न नसक्दा अन्य पेट्रोलियम पदार्थ कटौती गरे पनि ग्यास कटौती नगर्न इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई आग्रह गर्दै आएको थियो। ...
ओखलढुङ्गा, पुस २७ - उदयपुरको घुर्मीका व्यापारीहरूले बाटो छेकेर ओखलढुङ्गाबाट काठमाडौं जाने सवारीमा रोक लगाएका छन्। ...
२६ पुस, काठमाण्डौ । नेपाल आयल निगमको ऋण साढे २७ अर्ब रुपैयाँ पुगेको छ । ...
काठमाडौं, पुस २६ - स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले बुटवल पावर कम्पनीको प्युठान जिल्लामा अवस्थित झिमरुक जलविद्युत् उत्पादन केन्द्रमा भएको तोडफोड तथा आगजनीको विरोध गर्दै सुरक्षाको व्यवस्था गर्न माग गरेको छ। ...
२५ पुस, काठमाण्डौ । खाडी मुलुक बहराइनको राष्ट्रिय ध्वजाबहाक गल्फ एयरले काठमाण्डौ उडान बन्द गर्ने भएको छ । नेपाल उडानमा घाटा भएपछि एयरलाइन्सले आगामी मार्च २५ देखि सम्पूर्ण उडान बन्द गर्न लागेको हो । हाल सातामा १४ उडान गरिरहेको गल्फ एयरले यही शुक्रबारदेखि सातामा पाँचवटा मात्र उडान गर्दै छ । ...
२३ पुस, काठमाडौँ । सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले सहकारीले नेपालको विकासमा ठूलो सहयोग पुर्‍याएको वताउनु भएको छ । उहाँले सहकारी नेपालमा गरिबी निवारणको सशक्त माध्यम भएकाले व्यवस्थित र पारदर्शी बनाएर गाउँस्तरसम्म लैजानुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहकारी सङ्घ लिमिटेडको २० औं वाषिर्क साधारणसभाको सोमवार उद्घाटन गर्दै उहाँले सहकारीले दुर्गम जिल्लाको सामाजिक, आर्थिक विकासमा ठूलो टेवा पुगेको वताउनुभयो । ...