कार्यक्रम तालिका
अहिले प्रसारणमा
सफलताको कथा
यस पछिको कार्यक्रम
खवर देशभरका
 
सफलताको कथा 4:10 pm-5:00 pm
खवर देशभरका 5:00 pm-5:15 pm
वाल कार्यक्रम 5:15 pm-5:45 pm
थारु भाषामा समाचार 5:45 pm-6:00 pm
 
 
#
समाचार तथा गतिविधि » अन्य
अर्घाखाँचीको सन्धिखर्कमा रहेको नेपालकै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको सिद्धेश्वर शिबालय मन्दिरमा साउने सोमबारको दिन लागेको भक्तजनको घुईंचो । तस्बीर: प्रेमनारायण आचार्य/उज्यालो ...
आइतबार भएको बन्दका कारण काठमाडौंको सुनसान सडक । तस्बिर : अर्जुन पोख्रेल/उज्यालो ...
म्याग्दीको पवित्र धार्मिक स्थल गलेश्वरधाममा भक्तजनबाट सङ्कलन भएको भेटी गन्दै । उक्त धाममा साउन महिनामा ९ लाख ५७ हजार १ सय ७५ रुपैयाँ भेटी सङ्कलन भएको छ । तस्वीर : रासस ...
सरकारी निकायमा नाई जातिका लागि १० प्रतिशत आरक्षण हुनुपर्ने लगायतका माग राख्दै राजधानीमा गरिएको प्रदर्शनमा सहभागीहरु । मंगलबार सैलुन पसलहरु पनि बन्द गरिएको छ । तस्वीर : अनलाइनखबर ...
काठमाडौंको नक्शालस्थित नागपोखरी सरसफाइ गरिँदै । बुधबार परेको नाग पञ्चमीको अवसरमा नागपोखरीमा मेला लाग्दछ । तस्वीर : कविन अधिकारी/अनलाइनखबर ...
सूर्यविनायकबाट देखिएको भक्तपुरको बस्ती । क्षेत्रफलको हिसाबले नेपालकै सानो जिल्ला भक्तपुरलाई भादगाउँ पनि भनिन्छ । तस्वीर : अनलाइनखबर ...
काठमाडौंको असनमा फूलमाला बेच्न बसेका एक व्यापारी । तस्वीर : विकाश श्रेष्ठ/अनलाइनखबर ...
शब्द/तस्विर : भरतबन्धु थापा भाषा, संस्कृती, हिमाल, ताल, रहन-सहन मात्र नभएर ऐतिहासिकरुपले पनि पश्चिम नेपाल महत्वपूर्ण रहेको छ । पर्यटकीय सम्भावना मात्र नभएर पर्यटक स्थलहरु प्रचुर मात्रामा भएर पनि पर्यटकीयस्थल बन्न सकिरहेका छैनन् । - See more at: http://www.onlinekhabar.com/2013/05/72101/#sthash.Do7n5qst.dpuf ...
बाजुराको सदरमुकाम मार्तडी बाट उत्तरी भेगका गाबिस र हुम्लाका लागि दैनिक उपभोग्य सामान बोकेर जाँदै खच्चरहरु । तस्बीरः रासस ...
1 2 »