कार्यक्रम तालिका
अहिले प्रसारणमा
सिंगिङ्ग डट कम
यस पछिको कार्यक्रम
राष्ट्रिय खबरहरू
 
सिंगिङ्ग डट कम 2:00 pm-3:00 pm
राष्ट्रिय खबरहरू 3:00 pm-3:15 pm
खिचडी 3:15 pm-3:55 pm
न्यूज अपडेट 3:55 pm-4:00 pm
 
 
#
काठमाण्डौंमा भुकम्प »

काठमाण्डौंमा भर्खर भुकम्प गएको छ । ६ बजेर ९ मिनेटमा भुकम्प गएको हो । त्यसको धक्का दाङमा पनि महशुस गरिएको छ । भुकम्प गएपछि काण्माण्डौका नागरिक घर बाहिर निस्कीएको त्यहाँबाट पत्रकार बर्षात भण्डारीले जानकारी दिनएका छन् । क्षतीको बिबरण भने आएको छैन । ४ दशमलव ५ रेक्टर स्केलको भुकम्प गएको बताइएको छ ।