कार्यक्रम तालिका
अहिले प्रसारणमा
सफलताको कथा
यस पछिको कार्यक्रम
खवर देशभरका
 
सफलताको कथा 4:10 pm-5:00 pm
खवर देशभरका 5:00 pm-5:15 pm
वाल कार्यक्रम 5:15 pm-5:45 pm
थारु भाषामा समाचार 5:45 pm-6:00 pm
 
 
#
रेडियो हाम्रो पहुँचको प्रस्तुती लोकसेवा विशेषमा २०७२ भाद« १५ गते सोधिएका प्रश्नहरु »
१–अमलेखगन्ज रक्सौल पेट्रोलीयम पाइप लाईन निर्माण सम्वन्धी भारत र नेपाल विच दुई देशिय सम्झौता कहिले भयो?
–वि.सं २०७२ भाद« ७
२–नेपालका प्रथम प्रमाणीक राजा को हुन ?
–मानदेव
३–छालाको मुद«ा सिद्दिनरसिँह मल्लले प्रचलनमा ल्याएका थिय भने तामाको मुद«ा कसले प्रचलनमा ल्याएका हुन ?
–रत्न मल्ल
४–वेपत्ता विरुद्दको दिवश कहिले मनाइन्छ ?
– भाद« १३ गते
५–न्ेपालको ईतिहासमा उप–प्रधानमन्त्री हुने पहिलो व्यक्ति को हुन?
– सुवर्ण शमसेर
 
५–लिच्छवि कालमा व्यापा।ीक समुहका नेतालाई के भनिन्थ्यो?
–सार्थवाह
६–यहि भाद« १२ गो काठमान्डौँमा सम्पन्न उन्नाइस वर्ष मुनीको साफ च्याम्पीयन्स को उपाधी क’न् देशले जितेको छ ?
–नेपाल
७–सवै भन्दा कम समयसम्म शासन गर्ने राणा प्रधानमन्त्री को हुन?
–देव शमसेर
 
८–नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाको खप्पर काहाँ सुरक्षित राखीएको छ?
–लण्डन म्युजियम वेलायत
 
९–यहि भाद« ३ गते राष्ट्रिय सुचना दिवश मनाइएको छ अव भन्नुहोृस उक्त सिदवशको नारा के रहेको छ 
–लोकतन्त्रको अधिकार ,सुचनाको अधिकार
 
१०–नेपालको इतिहाँसमा वि.सं २०३६ जेठ १० गते जनमत संग्रह गर्ने घोषणा गरीएको थियो भने जनमत संग्रह कहिले भएको थियो ?
–२०३७ वैशाख २०
 
 
११–नेपालको पहिला दैनिक पत्रिका आवाजका प्रथम सम्पादक को थिय?
–सिद्दिचरण श्र्रेष्ठ 
वि.सं २००७ फागुन ८ गते उनकै सम्पादकत्वमा प्रकाशित
पहिलो पत्रिका सुधासागर वि.सं १९५५
 
१२–अन्तराष्ट्रिय युवा दिवश कहिले मनाइन्छ?
–अगष्ट १२
 
१३–राणाकालमा मुन्सीखानाले गर्ने काम हाल कुन निकायले गर्दछ?
–परराष्ट्र मन्त्रालय
 
 
१४–वेत्रावति सन्धिमा नेपालको तर्फवाट कसले हस्ताक्षर गरेका थिय?
–देविदत्त थापा
चिनको तर्फवाट टुङट्वान
३० सेप्टेम्वर १७९२ अर्थात वि.सं १८४९ मा वेत्रावति नदि किनारामा भएको थियो
१५–नेपाm राष्ट्र वैङक्ले आर्थिक वर्ष ०७२÷७३ को मौदि«कनिति कहिले सार्वजनिक गरेको थियो ?
–वि.सं २०७२ श्रावन ७
 
१६–कान्तिपुरका प्रथम मल्ल राजा रत्न मल्ल हुन भने अन्तिम मल्ल राजा को हुन?
–जय प्रकाश मल्ल
 
१७–नेपालको इतिहासमा जङगबहादुर राणाको हत्याको अभिप्रायले रचिएको भण्डारखाल पर्व कहिले भएको थियो ?
–वि.सं १९०३ कार्तिक १२
कोतपर्व वि.सं १९०३ असोज २
औलो पर्व वि.सं १९०४
 
 
SMS ROUND
– नेपालको इतिहाँसमा अभागी राजा भनेर कसलाई चिनिन्छ?
–जय प्रकाश मल्ल
अयोग्य राजा श्रि ५ राजेन्द«
न्याय गर्ने राजा राम शाह