कार्यक्रम तालिका
अहिले प्रसारणमा
MUSIC YOUR CHOICE
यस पछिको कार्यक्रम
राष्ट्रिय खबर
 
MUSIC YOUR CHOICE 11:00 am-12:00 pm
राष्ट्रिय खबर 12:00 pm-12:15 pm
तपाईंको भावना हाम्रो गीत 12:15 pm-1:00 pm
हिन्दी गित संगीत 1:10 pm-1:55 pm
 
 
#
पिक अप भ्यानको ठक्करबाट साईकल यात्रिको मृत्यू ।। दिपक बोहरा दाङ १० भदौ »
पिक अप भ्यानको ठक्करबाट साईकल यात्रिको मृत्यू ।। 
दिपक बोहरा दाङ १० भदौ 
दाङमा पिक अप भ्यानले साईकललाई ठक्कर दिदा एक साईकल यात्रिको मृत्यू भएको छ । घोराही बाट काठमडौ जाँदै गरेको  लु १ च ६६४५ नंबरको पिक अप भ्यानले साईकललाई ठक्कर दिदा लालमटिया ९का ४९ बर्षिय टंक बहादुर मल्लको मृत्यूभएको ईलाका प्रहरी कार्यलय भालुबाङले जनाएको छ ।  पुर्ब पश्चिम राज मार्ग अन्तरगत लालमटिया ६ मौरीघाटमा रात्रि ११ बजे तिर गाडिले ठक्कर दिए पछि घाईते भएका मल्लको प्राथायिमक स्वास्थ्य केन्द्र लमहिमा उपचारको क्रममा मृत्यु भएको हाम्रा सामुदायिक सम्बाददाता ओम प्रकास गुप्ताले जानकारी दिनुभयो । मृdतकको प्राथामिक स्वास्थ केन्द्र लमहिमा पोष्टमार्टमका लागि लगिएको छ भने गाडि र गाडि चालकलाई ईलाका प्रहरी कार्यलय भालुबाङले नियनत्रण लिएको छ  । तिब्र गतिका कारण साईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।।