कार्यक्रम तालिका
अहिले प्रसारणमा
न्यूज अपडेट
यस पछिको कार्यक्रम
सिंगिङ्ग डट कम
 
न्यूज अपडेट 1:55 pm-2:00 pm
सिंगिङ्ग डट कम 2:00 pm-3:00 pm
राष्ट्रिय खबरहरू 3:00 pm-3:15 pm
खिचडी 3:15 pm-3:55 pm
 
 
#
रेडीयो हाम्रो पहुँचको प्रसतुती लोकसेवा बिशेष २०७२/०५/०८ गते सोधिएका प्रश्न »
 
१– पछिल्लो समय चर्चित करोडौ कस्तुरी साहित्यीक कूर्तिका लेखक को हुन ? 
– अमर न्यौपाने
 
२– नेपाली साहीत्यको पहिलो रचना सुवानन्द दासको पूथ्वीनारायण शाह नामक कविता हो भने उक्त कविता कहिले रचना भएको थियोे ?
–वि.सं १८२५
३– नेपाली साहीत्यमा धेरै श्लोक  भएको ग्रन्थ चन्द«युग का लेखक को हुन ? 
–चन्द« प्रकाश न्यौपाने
 
४– वि.सं २०७२ श्रावन १२ मा वितरीत राष्ट्रिय चलचित्र पुरुसकारमा उत्कूष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गरेको छ?
– कब्बडी
 ५– रु दुई लाख राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१ बाट
सम्मानित हुने व्यक्ति को हुन् ?
– धर्मेन्द्र झा 
 
६–नेपाली कविताको क्षेत्रमा परिस्कारवादी धाराको शुरुवात गर्ने कवि को हुन ?
–गोपाल प्रसाद रिमाल
 
७– मैथली साहीत्यका महाकवि विद्यापति हुन भने नेवारी साहित्यका महाकवि को हुन ?
–सिद्दिदास अमात्य
 
 
८– वेदमा के छ नामक चर्चित कूर्ति का लेखक काले राई अर्थात स्वामी प्रपन्नाचार्य को ९्२ वर्षको उमेरमा कहीले निधन भएको थियो ?
–२०७२ भाद« ४
 
विसं १९८० मा पाँचथरमा जन्मिएका उनको वास्तविक नाम काले राई भए पनि ज्ञानार्जनपछि उनी प्रपन्नाचार्यका नामले चिनिए । उनले ३० वर्षको उमेरमा लेखपढ गर्न प्रारम्भ गरेका थिए । । किरात जातिको इतिहासलगायत संस्कृतिसम्बन्धी पनि उनका धेरै कृति प्रकाशित छन् ।हालै नेपाल संस्कृत विश्वविद्यालयले उनलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो । 
 
९–नेपाली साहित्यमा आशुकवि भनेर शम्भुप्रसाद ढुङ्गेललाई चिनिन्छ भने वाद्यशिरोमणी भनेर कसलाई चिनिन्छ ?
उत्तर–उस्ताद गणेशलाल
 
१०–नेपाली साहित्यका प्रथम सहिद भनि कसलाई चिनिन्छ ?
उत्तर–सुव्वा कूष्ण लाल अधिकारी
 
११– प्रसिद्द म्यान वुकर अन्तराष्ट्रिय पुरुस्कार बाट सम्मानीत हुने स्रष्टा को हुन ? 
– हङगेरीका उपन्यासकार लाज्लो क्राज्नाहोरकाई  
 
१२– लेखनाथ पौडेललाई कवि शिरोमणीको उपाधि कहिले प्रदान गरीएको थियो ?
उत्तर–वि.सं २००८
१३–म्यागासेसे पुरुसकार प्राप्त गर्ने पहिलो नेपाली को हुन ?
–महेश चन्द« रेग्मी
 
१४– नेपालकै पहिलो हवाइवहाज सङग्राहलय कहाँ रहेको छ  ?
– टिकापुर ,कैलाली
 
१५–नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको हो ?
–वि.सं २०१४ असार १
 
१६–राष्ट्रिय प्रतिभा पुरुस्कार कति विधामा प्रदान गरीन्छ ?
–४ विधामा
 
१७– नेपाल वर्ष व्यक्ती २०७१ कसलाई घोषणा गरिएको छ ? 
– डा. गोविन्द केसी
 
१८–मदन पुरुसकारको स्थापना वि.सं २०१२ सालमा भएको हो भने हाल पुरुसकार राशी कति रहेको छ ?
–रु २ लाख
 
१९– विदेशी नागरीकलाई प्रदान गरीने सवैभन्दा ठुलो मानपदवि कुन हो ?
उत्तर–महाउज्ज्वल राष्ट्रदीप 
 
२०– सन् २०१६ को ३१ औं गृष्मकालिन ओलम्पिक खेलकुद प्रतियोगिता कुन देशमा हुने भएको छ  ? 
उत्तर– रियो दि जेनेरियो, ब्राजिल
 
२१–एक लाख रुपैयाको चोरी नामक कुर्तिका लेखक पहलमानसिंह स्वार हुन भने कालीको लहर कूर्तिका लेखक को हुन ?
–जनकवि केशरी धर्मराज थापा
 
 
२२–नेपालका कुन साहित्यकारलाई आधुनीक वाल्मिकी उपाधिले विभुषित गरीएको छ ?
–डा.रमेशचन्द« अधिकारी 
 
 
SMS ROUND
 आदीकवि भानुभक्त आचार्यको न्वारनको नाम के हो ?
 
– देविभक्त आचार्य