कार्यक्रम तालिका
अहिले प्रसारणमा
विभिन्न आधुनिक गितहरु
यस पछिको कार्यक्रम
विभिन्न हिन्दी गितहरु
 
विभिन्न आधुनिक गितहरु 12:15 pm-1:00 pm
विभिन्न हिन्दी गितहरु 1:00 pm-1:55 pm
न्यूज अपडेट 1:55 pm-2:00 pm
हमार अग्राशन 2:00 pm-3:00 pm
 
 
#
कोदो रापाईं »
पहिराेकाे जाेखिम

पहिराेकाे जाेखिम

कुर्घा–६ की रामकलीथापाको घरको सुरैबाट झरेको पहिरो।पहिरोले अरू दुई परिवारमा त्रास सिर्जना गरेको छ। तस्बिर:विशाल भट्टराई

कोदो रापाईं

कोदो रापाईं

भोजपुर टक्सारका कृषक आफ्नो बारीमा कोदो रोप्दै। तस्बिरः ध्रुव सुवेदी

बन्दकाे मार

बन्दकाे मार

पूर्वपश्चि राजमार्गको कमला पुलदेखि बन्दिपुरसम्म अलपत्र पश्चिमबाट पूर्व हिडेका सवारी साधन। अनिश्चितकालीन तराइ बन्दका कारण सवारी साधन गन्तव्यसम्म पुग्न कठिनाइ भएकाे छ । तस्विरः मिथिलेश यादव

स्वायत्त प्रदेश!

स्वायत्त प्रदेश!

सरकारी कार्यालयबाट सरकारी वाेर्ड हटाएर संघीय कर्णाली प्रदेश लेखिएको साईन वाेर्ड टाँस्दै प्रर्दशनकारी । तस्बिर: सुमन मल्ल

सस्तो समानको सजिलो भारी

सस्तो समानको सजिलो भारी

सस्ता समानहरुको भारी टाउकामा राखेर बिक्रीका लागि नारायणगढ बजारमा डुल्दै हिडेका दुई व्यापारी । तस्विर :रमेशकुमार पौडेल ।

बाढी पसेपछि...

बाढी पसेपछि...

अाइतबार राति परेको बर्षापछि वागमतीको बाढी घरमा पसेर विस्थापित बनेका एक बालक। तस्विरः टेकनारायण भट्टराई