कार्यक्रम तालिका
अहिले प्रसारणमा
शुभविहानी
यस पछिको कार्यक्रम
प्रगतिशिल गितहरु
 
शुभविहानी 07:00 am-07:30 am
प्रगतिशिल गितहरु 07:30 am-08:00 am
विभिन्न लोकदोहोरी गितहरु 08:00 am-09:00 am
हाम्रो पहुँच हाल खवर 09:00 am-09:20 am
 
 
#
भारतमा ५.९ रेक्टर स्केलको भूकम्प »

 

पुस २५ (एजेन्सी) - उत्तरपूर्वी भारतमा आज बिहान ५.९ रेक्टर स्केलको भूकम्पको धक्का महसूस गरिएको छ। स्थानीय समय अनुसार बिहान ७ बजेर ११ मिनेटमा गएको भूकम्पले गरेको क्षतिबारे जानकारी आइसकेको छैन। 
भारतीय समाचार एजेन्सी आइएएनएसका अनुसार भारत र म्यान्मारको सीमा क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो।


भारतको मेघालय र नागाल्यान्ड, मणिपुर, आसाम र अरुणाचल प्रदेशमा भूकम्पको धक्का महसूस गरिएको थियो