कार्यक्रम तालिका
अहिले प्रसारणमा
विज्ञापन र सुचना
यस पछिको कार्यक्रम
सफलताको कथा
 
विज्ञापन र सुचना 4:00 pm-4:10 pm
सफलताको कथा 4:10 pm-5:00 pm
खवर देशभरका 5:00 pm-5:15 pm
वाल कार्यक्रम 5:15 pm-5:45 pm
 
रेडियोका कर्मचारी
  • imagegallery
    Sabita sunar

    programme presenter

  • imagegallery
    मनु मगर

    कार्यक्रम प्रसतोता

  • imagegallery
    शिव पुन

    कार्यक्रम प्रसतोता

  • imagegallery
    हुम डि.सी

    कार्यक्रम प्रसतोता

  • imagegallery
    नारायण डि.सी

    कार्यक्रम प्रसतोता

 
अभिलेखालय
 
तपाईको मत
No Poll Added
 
 
#
हाम्रो पहुँच भवन

हाम्रो पहुँच भवन

हाम्रो पहुँच रेडियो

Radio Hamro Pahunch

Radio Hamro Pahunch

Radio Hamro Pahunch

रेडियोको टावर

रेडियोको टावर

रेडियोको टावर

हाम्रो वारेमा

“एकका लागि सबै र सबैका लागि एक” भन्ने सहकारी सिद्धान्त अनुरुप “हामी केही गरौं” भन्ने मुख्य उद्देश्यका

समाचार तथा गतिविधि
राष्ट्रिय
समाज
अर्थ
खेल
कला / साहित्य
प्रबास
बिज्ञान प्रविधि
  • दाङका ८४ सामुदायीक बिद्यालयमा इन्टनेट सुबिधा ।। Added on 2013-12-04 यसै शैक्षीक सत्रमा दाङका कम्तीमा ८४ माध्यमीक बिद्यालयमा इन्टरनेट सेवा सन्चालन हुने भएको छ । शिक्षा कार्यालयले यस चालु बर्षमा जिल्लाका सबै माबी बिद्यालयमा इन्टरनेट सुबिधा पुर्याउने तयारि सुरु गरेको छ । म्याचिङ फन्डमा आधारित योजनामा यो चालु आर्थीक बर्षको अन्त्यसम्म जिल्लाका ८४ माबी बिद्यालयमा इन्टरनेट बिस्तार योजना भएको शिक्षा कार्यालय दाङले जनाएको छ । विस्तृत समाचार
  • कम्प्युटर छिटो बनाउने पाँच तरिका Added on 2013-08-18 कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। विस्तृत समाचार
  • ब्रम्हाण्डको सबैभन्दा बुढो तारा पत्ता लाग्यो Added on 2013-01-17 खगोलविद्हरुले ब्रम्हाण्डको सबैभन्दा पूरानो तारा पत्ता लगाएका छन् । एच डी १४०२८३ नामको उक्त तारा ब्रम्हाण्डमा अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा बुढो रहेको र यसको उत्पत्ति १३ अर्ब २० करोड वर्ष पहिले भएको खगोलविद्हरुको भनाई छ । विस्तृत समाचार
  • आकाश गंगामा एक खर्ब ग्रह Added on 2013-01-15 पृथ्वी लगायत सौर्य मण्डलका ग्रह तथा उपग्रह समेत रहेको आकाशगंगा तारापुञ्जमा झण्डै १ खर्ब अरु ग्रहहरु रहेको कुरा पत्ता लागेको छ । विस्तृत समाचार
स्वास्थ्य
  • नेपालगञ्जमा कान अस्पताल निर्माण हुने Added on 2013-03-10 २८ फागुन, नेपालगन्ज । स्थानीय फत्तेवाल आँखा अस्पतालको हातामा तीन करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न अत्याधुनिक कान अस्पताल निर्माण हुने भएको छ । विस्तृत समाचार
  • अध्ययन भन्छ : इमान्दार मान्छे खुसी र स्वस्थ हुन्छन् Added on 2013-01-10 इमान्दार बन्दा तपाइँ अरुको नजरमा असल मान्छे त बन्नुहुन्छ नै यसले तपाइको स्वास्थ्य पनि राम्रो हुन्छ । अध्ययनले के देखाएको छ भने इमान्दारीता तथा झुटो नबोल्ने बानीले मानिसलाई मानसिक तथा शारीरिक रुपमा फाइदा पूराउँछ । विस्तृत समाचार
  • औषधीय गुण भएका दश खाद्यपदार्थ Added on 2013-01-10 खाद्यपदार्थ केवलहाम्रो पेट भर्न र शक्तिप्रदान गर्नका लागिमात्र उपयोगी हुँदैनन् यिनीहरुमा औषधीय गुण पनि हुन्छ । हामीले दैनिक रुपमाप्रयोग गर्ने विभिन्नखाद्यपदार्थमा समेत औषधीय गुण रहेको हुन्छ, जसबारेमाहामीलाई पत्तो नहुनपनि सक्छ । हामीले भोक शान्तपार्न वा स्वादकालागिमात्र यस्ता परिकार खाएका हुन्छौँ तर यस्ता खाद्यपदार्थले प्राकृतिकऔषधिको कामगरिरहेका हुन्छन् । विस्तृत समाचार
कृषि
अन्तराष्ट्रिय